संसद्को तल्लो सदन, अस्ट्रियाको राष्ट्रिय काउन्सिलले बिहीबार देशमा आरटी प्रसारणमा प्रतिबन्ध लगाएको छ।
“रसिया टुडे प्रतिबन्धित छ…यसैले अस्ट्रियाले रुस विरुद्धको प्रतिबन्धको सान्दर्भिक भाग लागू गर्दछ र अस्ट्रियाका नेटवर्क प्रदायकहरूलाई रूस टुडे प्रसारण गर्न निषेध गर्दछ। यो युक्रेनमा रूसको आक्रामक युद्धको बारेमा नक्कली समाचार फैलाउन रोक्नको लागि गरिएको कदम हो।” काउन्सिलले जनाएको छ।
“रसिया टुडे प्रतिबन्धित छ…यसैले अस्ट्रियाले रुस विरुद्धको प्रतिबन्धको सान्दर्भिक भाग लागू गर्दछ र अस्ट्रियाका नेटवर्क प्रदायकहरूलाई रूस टुडे प्रसारण गर्न निषेध गर्दछ। यो युक्रेनमा रूसको आक्रामक युद्धको बारेमा नक्कली समाचार फैलाउन रोक्नको लागि गरिएको कदम हो।”
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ