प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ७३२ जनालाई बढुवा सिफारिस गरेको छ । यो तेस्रो सूची हो ।
यसअघि शुक्रबार मात्रै ५०५ जनाको बढुवा सिफारिस भएको थियो । प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ हवल्दारमा बढुवा गर्नुपर्ने ३३८३ मध्ये दोस्रो सूचीमा ७३२ जनाको बढुवा सिफारिस भएको हो । यसअघि शुक्रबार ५०५ र बिहीवार मात्रै ११७३ जनाको बढुवा सिफारिस भएको थियो ।
तेस्रो सूचीमा बढुवा सिफरिस हुनेहरु २०७२ मा प्रहरीमा भर्ना भएकाहरु रहेका छन् ।
को परे बढुवामा सिफारिसमा हेरौं सूचीः
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ