बिहिबार, साउन ३, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • अमेरिकी राष्ट्रपति बाइडेनद्वारा बेलारूसी विपक्षी नेता सिखानुस्कायासँग वार्ता

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा बेलारूसी विपक्षी नेता सिखानुस्कायासँग वार्ता


कान्तिपथ


अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एयर फोर्स वनमा बेलारूसी विपक्षी नेता स्विटलाना सिखानुस्कायासँग वार्ता गर्दै मानव अधिकारको रक्षा र सम्वर्धनमा बेलारूसी जनताको पक्षमा रहेको बताउनु भएको छ।

“राष्ट्रपति जोसेफ आर. बाइडेन जुनियरले बेलारुसका प्रजातान्त्रिक विपक्षी नेतासँग एयर फोर्स वनमा कुरा गर्नुभयो। उहाँले आज राति वार्सामा आफ्नो सम्बोधनमा उपस्थित भएकोमा उहाँलाई धन्यवाद समेत दिनुभयो। राष्ट्रपतिले बेलारूसी जनताको पक्षमा संयुक्त राज्य अमेरिकाको निरन्तर समर्थनलाई जोड दिनुभएको छ।

अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष निर्वाचन लगायत मानव अधिकारको रक्षा र प्रवर्द्धनमा अमेरिकाले निरन्तर सहयोग गर्ने “ह्वाइट हाउसको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत