शनिबार, मंसिर २०, २०८२

सेनाले माग्यो १९५ जना अधिकृत स्तरका कर्मचारी (सूचनासहित)


कान्तिपथ


नेपाली सेनाले अधिकृत स्तरका विभिन्न पदमा दरखास्त आव्हान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै इच्छुकलाई दरखास्त दिन आह्वान गरेको हो।

सेनाले लेखा उप सेनानी, प्राड उप सेनानी लगायतका प्राविधिक ट्रेडका लागि १ सय ९५ जना अधिकृतको दरखास्त आव्हान गरेको हो।

जसमा मेडिकल अधिकृत ५० जना र लेखा उप सेनानी ४० जना माग गरिएको छ। त्यसैगरी समाचार सम्पादक वाचक २ जना पनि माग गरिएको छ।

Untitled


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत