प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ । मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।
यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् ।