शुक्रबार, जेष्ठ ३, २०८२

प्रहरीका ६ एसपीको काज, तीन जिल्लाका प्रहरी प्रमुख फेरिए


कान्तिपथ


प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार ६ जना एसपीको काज सरुवा गरेको छ । योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन् ।

काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ ।

सिन्धुपाल्चाेकमा रहेका राजन अधिकारीकाे अख्तियार केन्द्रीय कार्यालय, माेरङमा रहेका जनार्दन जिसीकाे उपत्यका प्रहरी कार्यालय रानीपाेखरी र पश्चिम नवलपरासीका मनाेजकुमार यादवकाे गण्डकी प्रदेश प्रहरी सशस्त्र गण कास्कीमा काज सरुवा भएकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत