प्रधानमन्त्री शेर बहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्किएका छन्। आइतबार अपरान्ह प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उनलाई गृहमन्त्री बालकृष्ण खाँणले स्वागत गरे। उनले विमानस्थलमै पत्रकार सम्मेलन गर्दैछन्।