शनिबार, जेष्ठ ७, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • काठमाडौँमा ३ पटक वडाअध्यक्ष जितेका श्रेष्ठले छाडे एमाले: समाजवादी प्रवेश

काठमाडौँमा ३ पटक वडाअध्यक्ष जितेका श्रेष्ठले छाडे एमाले: समाजवादी प्रवेश


कान्तिपथ


काठमाडौं महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले श्रेष्ठलाई स्वागत गरेको महानगर इन्चार्ज सागर नेपालले बताए ।

गएको स्थानीय तह चुनावमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए । २०३८ र २०४९ मा सालमा स्वतन्त्र रुपमा वडाध्यक्ष जितेका श्रेष्ठ काठमाडौंका पुराना वामपन्थी नेता हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत