सोमवार, माघ २८, २०८१

एमाले प्रवेश गरेका गाउँपालिका अध्यक्ष २४ घण्टा मै माओवादीमा फर्किए


कान्तिपथ


नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य तथा बेनिघाट गोद्राङ्ग गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) फेरि माओवादी केन्द्रमा फर्किएका छन् । केही दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका डल्लाकोटी फेरि मंगलबार माओवादी केन्द्रमा फर्किएका हुन् ।

उनले आफूलाई क्षणिक आक्रोश र आवेग आएकाले पार्टी छाडेको भन्दै अब माओवादी केन्द्रको निर्णय अनुसार निरन्तर क्रियाशिल भएर काम गर्नै बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत