विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य कार्यालय तनहुँ, व्यास नगरपालिकाको संयुक्त आयोजनामा बिहीबार दमौलीमा आयोजित कार्यक्रममा व्यायाम सिक्दै सर्वसाधारण । सो अवसरमा व्यायामका विभिन्न प्रकारबारे जानकारी गराइएको थियो ।
Facebook
X
LinkedIn
WhatsApp