नेकपा एमालेसँग आबद्ध उद्योगी व्यवसायी महासंघको अध्यक्षमा सांसद एलपी साँवा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट झापा क्षेत्र नम्बर ४ का सांसद साँवा सर्वसम्मत भएका हुन् । महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन गरेको साँवाले बताए । संघको उपाध्यक्षमा दोलखाका एमाले नेता तथा व्यवसायी बालकृष्ण शिवाकोटी लगायत छन् ।
अध्यक्ष- एलपी साँवा लिम्बु
उपाध्यक्षहरु:
महासचिवहरु:
कोषाध्यक्ष
मोहन डाँगी
सचिवहरु:
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ