स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति २५ चैतदेखि लागू भएको जनाएको हो ।
तर कसको पक्ष वि विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाइने आयोगले प्रष्ट पारेको छ । झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्न समेत रोक लगाइएको आयोगले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ