आइतवार, बैशाख २, २०८१

ललितपुरको मेयरमा एमालेबाट व्यञ्जनकारको नाम एकल सिफारिस


कान्तिपथ


नेकपा (एमाले)ले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार मात्रै सिफारिस भएका छन्। ललितपुर महानगर कमिटीले व्यञ्जनकारलाई मेयरका लागि सिफारिस गरेको हो।

जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पठाएपछि एमाले उम्मेदवारको टुंगो लाग्छ। व्यञ्जनकार २०७४ को निर्वाचनमा कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत