आइतवार, अशोज २७, २०८१

एमाले मै फर्किए समाजवादीका जिल्ला उपाध्यक्ष


कान्तिपथ


कात्तिकमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर कञ्चनपुर जिल्ला उपाध्यक्ष बनेका रवीन्द्र कुँवर ५ महिना पछि एमालेमै फर्किएका छन्।

कञ्चनपुरमा पहाडी क्षेत्रबाट झरेका मतदातामाझ बलियो पकड रहेका उनलाई एमाले सचिव लेखराज भट्ट र नेतृ निरु पालसहितले पार्टीमा स्वागत गरेका छन्।

पुरी गत कात्तिक ११ गते माधवकुमार नेपाल महेन्द्रनगर पुगेर समाजवादीको जिल्ला कमिटी बनाउँदा उपाध्यक्ष भएका थिए। त्यसबेला नेपालको उपस्थितिमा जीवनराज थापाको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत