शनिबार, माघ ५, २०८१

३ एमाले पुर्व अर्थमन्त्रीको १२ बुंदे आरोपपत्रमा के छ ?


कान्तिपथ


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘अराजक अर्थमन्त्रीको दबाबमा’ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने गलत निर्णय लिए‍को आरोप लगाएको छ । एमालेले आइतबार पत्रकार सम्मेलन गर्दै मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णय भित्रको राजनीतिक खेलबारे टिप्पणी गरेको छ ।

एमाले सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्रसेवकहरु यो सरकारका कोपभाजनमा परेको बताएको छ । ‘गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ,’ एमालेले भनेको छ ।

नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीको तर्फबाट जारी विज्ञप्तिको पूर्णपाठ :



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत