मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • हसियाँले हानेर श्रीमानको हत्या गरेपछि आफैं चौकी पुगिन श्रीमती

हसियाँले हानेर श्रीमानको हत्या गरेपछि आफैं चौकी पुगिन श्रीमती


कान्तिपथ


कैलालीको मोहन्याल गाउँपालिकाकी एक महिलाले श्रीमानको हत्या गरेकी छन् । ३२ वर्षीया फुमा थापा मगरले आफ्ना श्रीमान ४३ वर्षीय नारायण मगरको आइतबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमानसँग विवाद भएपछि हसियाँले हानेर हत्या गरेको जानकारी गराउन सोमबार बिहान उनी आफैं इलाका प्रहरी कार्यालय आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ती महिला हाल प्रहरी नियन्त्रणमा छिन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत