बुधबार, माघ ३०, २०८१

अर्थमन्त्रीले ४ बजे पत्रकार सम्मेलन गर्दै


कान्तिपथ


अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन्। सम्मेलनमा सबै सञ्चारमाध्यमलाई बोलाइएको छ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि अर्थमन्त्रीले पत्रकार सम्मेलन बोलाएका हुन्। यद्यपि अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्नलागेको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत