सोमवार, माघ ७, २०८१

सेनाका ४८ जना महासेनानी र १३५ जना प्रमुख सेनानीमा बढुवा सिफारिस


कान्तिपथ


नेपाली सेनाले ठूलो संख्यामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को महासेनानी (कर्णेल) मा र सेनानी (मेजर) को प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको छ । २०७९ चैत मसान्तसम्म साधारण सेवातर्फ रिक्त हुने महासेनानी पद ४८ र प्रमुख सेनानी पद १ सय ३५ मा बढुवा गर्न सेनाले ७ दिने सूचना प्रकाशित गरेको हो ।

कमाण्ड तथा स्टाफ तालिम समूहको योग्यताक्रम उपसमूहबाट बढुवा सिफारिस भएका प्रमुख सेनाहरुमा सूर्य बहादुर थापा, वसन्त बहादुर गौतम, हरिबहादुर विश्वकर्मा, मदनजंग राणा र सुरज लामिछाने छन् ।

हेर्नुहोस सुची:



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत