नविन कार्की : दुइ वर्ष भौतिक रुपमा हुन नसकेको एसईई परीक्षा अब भौतिक रुपमै सुरु हुन लागेको छ । कोरोनाले भाइरस गर्दा शिक्षा छेत्रमा धेरै असर परेको छ । कोरोना भाइरस ले गर्दा दुई वर्ष एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकन बाट गरिएको थियो । आन्तरिक मुल्यांकन भएकाले स्कुलले मनपरी र आफूखुशी नम्बर पठाएको थियो । यसले गर्दा बिधार्थीको मनोबल र पढाइ प्रति रुचि कम हुदै जाने देखिन्छ ।
आगामी शुक्रबार (वैशाख ९) बाट भौतिक रूपमा परीक्षा सुरु हुने भएको छ, जसमा ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । यसपालीको एसईईमा गत बर्ष जस्तो सत प्रतिसत नतिजा न आउने देखिन्छ । गत वर्ष जस्तो आन्तरिक मुल्यांकन नभई भैतिक रुपमै परीक्षा दिनु पर्नी भएकाले सन्तोष जनक नतिजा नआउने देखिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ