शनिबार, साउन ३, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • चुनावी सभालाई सम्बोधन गर्न हुम्ला पुगे ओली: कैलाश मानसरोवरको पनि दर्शन गर्ने !

चुनावी सभालाई सम्बोधन गर्न हुम्ला पुगे ओली: कैलाश मानसरोवरको पनि दर्शन गर्ने !


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला पुगेका छन्। स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देश दौडाहामा रहेका ओली आज बिहान त्यहाँ पुगेका हुन्।

ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालगञ्जबाट सिम्रिक एयरको हेलिकप्टरबाट ओलीसहितको टोली सिमकोट पुगेको हो। विमानस्थलमा केही समय विश्रामपछि उनको टोली हेलिकप्टरमै लिमीतर्फ लागेको बताइएको छ।

ओलीले नेपाली भूमिबाटै कैलाश मानसरोवरको पनि दर्शन गर्ने कार्यक्रम रहेको छ। त्यतबाट फर्केपछि सिमकोट र अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत