शुक्रबार, मंसिर १६, २०७९
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • नयाँ आईजीपी सुरु गरे १६ वर्षमा बढुवा प्रक्रिया: ५६ जना इन्सपेक्टर डीएसपीमा उक्लिए [सुचि]

नयाँ आईजीपी सुरु गरे १६ वर्षमा बढुवा प्रक्रिया: ५६ जना इन्सपेक्टर डीएसपीमा उक्लिए [सुचि]


कान्तिपथ


सशस्त्र प्रहरीका ५६ जना इन्सपेक्टर डीएसपी बढुवा लागि सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सोमबार सांझ बसेको बैठकले ५६ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी महानिरिक्षक नियुक्त भएसंगै सशस्त्रमा बढुवा प्रक्रिया अघि बढेको हो । यसअघि सशस्त्रमा रिक्त एक एआईजी पदमा डीआईजी राजु अर्यालको बढुवा सिफारिस भइसकेको छ ।

डीएसपीमा बढुवा भएका इन्सपेक्टरहरु १६ वर्षमा बढुवा भएका हुन् ।बढुवा भएका डीएसपी सिसम ६ का अधिकृतहरु हुन् । इन्सपेक्टर विनोद कार्की डीएसपीमा एक नम्बरमा बढुवा भएका छन् भने अन्तिममा फनेन्द्र शाही परेका छन् ।

बढुवाको सूची-

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत