मङ्लबार, चैत्र २७, २०८०

दुई गाउँपालिका अध्यक्षले छाडे एमाले: समाजवादी प्रवेश


कान्तिपथ


डोल्पाको काइके गाउँपालिका अध्यक्ष र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनीहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन् । २०७४ को स्थानीय तहमा काइके गाउँपालिका अध्यक्ष राना एमालेबाट र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरुङ स्वतन्त्रबाट निर्वाचित भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत