सोमवार, अशोज १०, २०७९

राजेन्द्र महतोले पार्टी छाडेका हुन् ?


कान्तिपथ


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता राजेन्द्र महतोको फेसबुक अकाउण्ट ह्याक भएको छ। आफ्नो फेसबुकलाई ह्याक गर्नेमाथि तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्ने उनले उल्लेख गरेका छन्।

महतोले आफ्नो फेसबुक ह्याक गरिएको जानकारी दिएका छन्। ह्याक गरिएको उनको फेसबुकमा लोसपासँगको यात्रा अन्त्य गरिएको लेखिएको थियो।

मंगलबार महतोले फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले गलत समाचार संप्रेषण गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ह्याक गरिएको समाचारप्रति कुनै सत्यता नरहेको प्रष्ट पारेको जनाएका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत