शनिबार, जेष्ठ ७, २०७९

युवासँग अन्तरक्रिया गर्दै ओली


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) युवाहरूसँग अन्तरक्रिया गर्दैछन्। अध्यक्ष ओलीले युवासँग म भनेर विशेष अन्तरक्रिया गर्न लागेका हुन्। समृद्ध नेपाल, सुखी नेपाली परिकल्पनाको सार्थकताका लागि युवाहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको उनको सचिवालयले जनाएको छ।

मध्याह्न १२ बजे ललितपुरको गोदावरीमा रहेको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना हुन लागेको हो। एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै युवाहरूसँग छलफल गर्न लागेका हुन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत