ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल ऊर्जा मन्त्रिस्तरीय तेस्रो विमस्टेक बैठकलाई भर्चुअल माध्यमबाट बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै । बैठकको अध्यक्षता नेपालले गरेको छ ।
Facebook
Twitter
LinkedIn
WhatsApp