भोलिदेखि हुन लागेको एसईइ परीक्षाको तयारीका विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै शिक्षा विकास तथा समन्वय एकाई बागलुङका प्रमुख कुशमराज उपाध्याय । बागलुङमा चार हजार ८९६ जनाले यस वर्ष एसईइ परीक्षामा सहभागी हुँदैछन्।