विसं २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको व्यानर पढेर मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बिहीबार कार्यालयको उद्घाटन गर्नु भएपछि कार्यालय परिसरमा सहभागीहरु ।