शनिबार, माघ ५, २०८१

काठमाडौं महानगरको मेयरमा बालेन शाहले गराए उम्मेदवारी दर्ता


कान्तिपथ


काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी सांगीतिक क्षेत्रमा व्यक्ति हुन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत