बिहिबार, बैशाख ३१, २०८३

गाेरखामा मेयरका उम्मेदवार कार्यकर्ताबाट कुटिए


कान्तिपथ


काठमाडौँ — गाेरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । कांग्रेसबाट मेयरमा उम्मेदवार रहेका विश्वदेव श्रेष्ठमाथि कार्यकर्ताहरुले हातपात गरेको उनले बताएका छन् ।

बैंकरोडमा फोटो खिचिरहेको अवस्थामा आफूमाथि हातपात भएको उनले बताए । कांग्रेस गोरखामा वादविवाद बढ्दै गइरहेको छ । सोमबार बिहानदेखि नै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत