मङ्लबार, फाल्गुन ८, २०८०

तराईमा अत्यधिक गर्मी बढ्यो :‘लु’बाट बच्न के गर्ने ?


कान्तिपथ


विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्मीमा रहेर काम गर्ने, खेल्ने व्यक्तिहरूमा ‘लु’को समस्या बढी हुने गरेको छ। यो समयमा सकभर दिउँसोको समयमा बाहिर ननिस्किन चिकित्सकहरुको सुझाव छ।

गर्मीमा तातो हावा वा ‘लु’बाट जोगिने उपायहरु

दिउँसो घरबाट बाहिर ननिस्किने
फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाँही जीवनजल पिउने
खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
क्याफिनले धेरै पिसाब लाग्ने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
मदिरा सेवन नगर्ने
चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने
तातो हावा तथा लु लाग्दाका असरहरु
हृदयको गति तीव्र हुने
श्वासप्रश्वास र रक्तचाप कम हुने
शरीरबाट पसिना ननिस्किने, टाउको अत्यधिक दुख्ने
चक्कर लाग्ने, अचेत हुने
शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने
छाला सुख्खा, रातो र तातो हुने



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत