मङ्लबार, फाल्गुन ८, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • एमाले चिशंखुगढी गाउपालिका अध्यक्षको उम्मेदवार ठगी मुद्दामा सजाय तोकिसकेको फेला परेको छ

एमाले चिशंखुगढी गाउपालिका अध्यक्षको उम्मेदवार ठगी मुद्दामा सजाय तोकिसकेको फेला परेको छ


कान्तिपथ


नविन कार्की :मालेबाट ओखलढुंगा चिशंखुगढी गाउपालिका अध्यक्षको उम्मेदवार बनेका अशोककुमार थापा अदालतबाट ठगी प्रमाणित भइ सजाय तोकिसकेको फेला परेको छ । चिशंखुगढी गाउँपालिकाका एक स्थानीयले ठगीको आरोप प्रमाणित भएका थापा उम्मेदवार हुन अयोग्य भएको भन्दै निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगामा उजुरी गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत