बिहिबार, जेष्ठ ८, २०८२

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप हुँदा १२ घाइते


कान्तिपथ


जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको ताजा झडपमा शुक्रबार १२ जना घाइते भएका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो घटना घटेको हो।
इजरायलको प्रहरीले भनेअनुसार झडपकारीहरूले अल-अक्सा मुनि रहेको यहूदीहरूको पवित्र स्थल पश्चिमी पर्खाल तर्फ ढुङ्गा र आतिशबाजी गरेपछि प्रहरी परिचालन गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत