आइतवार, चैत्र १०, २०८१

काँग्रेस बैतेश्वोर गाउपालिका अध्यक्ष छवि लामा एमाले प्रवेश


कान्तिपथ


नेपालि काँग्रेस दोलखाका नेता छबि लाल तमाङ्ग नेकपा एमाले प्रवेश गरेका छन् । स्थानीय निर्बाचनका भागभन्डा नमिले पछी स्वतन्त्र उमेद्वारी दिएका थिए । पाटीमा गठबन्धनको कुरा नमिलेको ले तमाङ्गले स्वतन्त्र उमेद्वारी दिएका थिए । पाटीको निर्णय बिपरित काम गरेको भन्दै पाटिले निस्कासन गरेको थिको । छवि शुक्रबार एमाले प्रवेश गरेका हुन् । तमाङ्ग बैतेश्वोरको प्रभाबकारी नेता थिए र उनि बैतेश्वोर काँग्रेस अध्यक्ष र पूर्व दोलखा जिल्ला उपसभापति थिए ।

ऊहालाई एक कार्यक्रमा नेकपा एमालेका नेता पर्बत गुरुङ र एमाले दोलखाका अध्क्षय नर बहादुर श्रेष्ठले अबिर र टिका लागएर स्वागत गर्नु भएको थियो । तमाङ्ग दोलखा जिल्ला काँग्रेस उपसभापति थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत