बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • मारिउपोलको एजोभस्टलबाट ८० नागरिकलाई उद्धार उरियो: रूसी रक्षा मन्त्रालय

मारिउपोलको एजोभस्टलबाट ८० नागरिकलाई उद्धार उरियो: रूसी रक्षा मन्त्रालय


कान्तिपथ


युक्रेनको घेराबन्दीमा परेको युक्रेनी शहर मारियुपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ८० जना सर्वसाधारणलाई उद्धार गरिएको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ। यो सुरक्षित उद्धार, युद्धविराम र मानवीय कोरिडोर खोल्ने परिणाम हो, मन्त्रालयले विज्ञप्तिमा जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार स्टिल प्लान्टबाट निकासी शुरु भएको र विस्थापितहरू सोमबार दक्षिणी युक्रेनी शहर जापोरिझियामा आइपुग्ने तयारी गरिएको बताउनु भएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत