मङ्लबार, बैशाख ३०, २०८२

मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकाना


कान्तिपथ


मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इल उल फित्रले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भन्ने कामना गर्नुभएको छ ।

इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले भाइचाराको महत्वपूर्ण पर्व इल उल फित्र हर्षाेल्लासका साथ मनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री राउतले मुलुकवासी तथा प्रदेशवासीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको छ । इल उल फित्रका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत