बिहिबार, फाल्गुन १०, २०८०

बेलायती ऊर्जा कम्पनी घाटामा


कान्तिपथ


रुसले युक्रेन विरुद्ध आक्रमण गरेपछि रुसबाट बाहिरिने निर्णय गरेको बेलायतको ऊर्जा कम्पनी बीपीले पहिलो तीन महिनामा मङ्गलबार ठूलो घाटा बेहोरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । कर पछिको घाटा २०.४ बिलियन डलर (१९.४ बिलियन युरो) रहेको बताइएको छ । बीपीले फेब्रुअरीमा ऊर्जा समूह रोजनेफ्टको १९.७५ प्रतिशत सेयर हटाउने निर्णय गरेपछि रुसमा तीन दशकभन्दा बढीको लगानी समाप्त भएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत