बिहिबार, जेष्ठ ८, २०८२

स्वप्न सुमनले गरे ज्याेत्सना याेगीसंग विवाह


कान्तिपथ


युवापुस्ता माझ परिचित गायक हुन्- स्वप्न सुमन। उत्तिकै परिचित माेडल तथा नायिका हुन्- ज्याेत्सना याेगी। यी दुवै सेलिब्रिटी बिहीबार विवाह बन्धनमा बाँधिएका छन्।

विवाहका बारेमा यी दुईका परिवार र नातागोता बाहेक सबैले ज्याेत्सनाको सामाजिक सञ्जाल इन्स्टाग्रामबाट थाहा पाए। विवाहका तीन फाेटाे राख्दै उनले लेखेकी छिन्, ‘मैले स्वप्न सुमनसँग विहे गरें। सबैले आशीर्वाद दिनुहाेला।’

उनीहरुले यसअघि आफ्नो सम्बन्धलाई साझा गरेका थिएनन् । विवाहको तस्बिर सेयर गर्दै योगीले सबैको माया र आशीर्वादको आशा व्यक्त गरेकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत