शनिबार, अशोज १३, २०८०

डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस


कान्तिपथ


नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मात्र बढुवा गरिएको हो । उनी प्रहरी महानिरीक्षककाे सचिवालयमा कार्यरत रहेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत