बिहिबार, फाल्गुन १, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • उत्तर आयरल्यान्डमा बेलायतको एकपक्षीय कारवाही अस्वीकार्यः इयु

उत्तर आयरल्यान्डमा बेलायतको एकपक्षीय कारवाही अस्वीकार्यः इयु


कान्तिपथ


युरोपेली संघले बिहीबार चेतावनी दिदै बेलायतले उत्तरी आयरल्याण्डमा ब्रेक्सिटपछिको व्यापार व्यवस्थालाई एकपक्षीय रूपमा बेवास्ता गर्ने कुनै पनि कदम अस्वीकार्य हुने र गुड फ्राइडे सम्झौताको लागि खतरा हुने बताएको छ। युरोपेली आयोगका उपाध्यक्ष मारोस सेफकोभिकले बेलायतका विदेशमन्त्री लिज ट्रससँगको फोन वार्तापछि जारी गरेको विज्ञप्तिमा एकपक्षीय कारबाही स्वीकार्य नऐको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत