बुधबार, फाल्गुन १६, २०८०

मेस्सी बने विश्वकै सर्वाधिक कमाउने खेलाडी


कान्तिपथ


अर्जेन्टिनी फुटबलका स्टार खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् ।​ फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् ।

फोर्ब्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् । मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।

उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो सूचिमा मेस्सीका प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो रहेका छन् भने चौथोमा ब्राजिलियन स्टार नेयमार रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत