गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर-२ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
वडानम्बर-२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा ४८२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएर पराजित भएका छन् ।