मङ्लबार, माघ ८, २०८१

बागलुङको ताराखोला गाउँपालिकामा माओवादी केन्द्रअगाडी


कान्तिपथ


बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा सुरुवाती ५०० मत गणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवारधनबहादुर विकले २९४ मतका साथ अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ र नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत पाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत