सोमवार, जेष्ठ २, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • धुलिखेलमा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवारको अग्रता, गठबन्धनका उम्मेदवार धेरै तल

धुलिखेलमा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवारको अग्रता, गठबन्धनका उम्मेदवार धेरै तल


कान्तिपथ


काभ्रेको धुलिखेल नगरपालिकामा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले २८३ मत ल्याएर अग्रता लिएका छन्।

दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले ८ मत पाएका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत