बुधबार, फाल्गुन ९, २०८०

कुमाख गाउँपालिका १ माओवादी केन्द्रको पूर्ण प्यानल विजयी


कान्तिपथ


कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रका डिल्ली राना ६०८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका (एमाले गठबन्धन) तर्फबाट उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन् । यस्तै महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत