कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रका डिल्ली राना ६०८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका (एमाले गठबन्धन) तर्फबाट उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन् । यस्तै महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ