बुधबार, बैशाख ३०, २०८३

ताँजाकोट, हुम्लामा माओवादीको अग्रता


कान्तिपथ


हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई वडाको ४५७ मत गणना हुँदा माओवादीले शुरुवाती अग्रता लिएको छ । अध्यक्षमा माओवादीका लालकेश जैशीले २३७ मत पाएका छन् एमालेका अजमल बुढा १६१ मत प्राप्त गरेका छन । एमालेभन्दा माओवादीको १०६ मत बढी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत