आइतवार, बैशाख २७, २०८३
  • गृहपृष्‍ठ
  • राजनिति
  • कञ्चनपुरमा चार पालिकामा एकमा माओवादी केन्द्रको सुरूवाती अग्रता,  कांग्रेस तिनमा अगाडी

कञ्चनपुरमा चार पालिकामा एकमा माओवादी केन्द्रको सुरूवाती अग्रता,  कांग्रेस तिनमा अगाडी


कान्तिपथ


कञ्चनपुरमा चार वटा स्थानीय तहमा मतगणना जारी रहदा तीन स्थानीय तहमा कांग्रेस र एकमा माओवादी केन्द्रले सुरूवाती अग्रता लिएका छन्। बेलौरीमा माओवादी केन्द्र पोतीलाल चौधरीले ३८९, नेपाली कांग्रेसका हरेन्द्र विष्टले २४९ र एमालेकी कमला बोहराले २४५ मत प्राप्त गरेकी छिन्।

दोधरा चाँदनीमा कांग्रेसका गोपालदत्त भट्टले ४२, एमालेका किशोर लिम्बुले २४ र स्वतन्त्र भीमबहादुर कुमालले १० मत प्राप्त गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत