चितवनको भरतपुर महानगरपालिकामा मतगणना अबको केहीबेरमा सुरू हुने भएको छ।
अहिले दलहरूका प्रतिनिधिलाई मतगणना स्थलको लागि परिचय पत्र दिने काम भइरहेको र मतगणना केहि बेरमै सुरू हुने मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद अधिकारीले बताए। भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल, एमालेबाट विजय सुवेदी र कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल मेयर पदका लागि प्रतिस्पर्धामा छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ