राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धनमा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ९ मा ७१४ मत खसेकामा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगरले ३ सय ५८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चौहानले १ सय ९८ मत प्राप्त गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ