बिहिबार, बैशाख ३१, २०८३

रोल्पाको थवाङ ५ मा माओवादी केन्द्रको पूर्ण प्यानल विजयी


कान्तिपथ


रोल्पाको थवाङ गाउँपालिका वडा नं ५ मा माओवादीको प्यानल पूर्ण रुपमा विजयी भएको छ।

काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगरले ले ३९५ मत ल्याउदै पुरै प्यानल सहित विजयी भएका हुन् । काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत