काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ३०० मत गन्दा नेपाली काँग्रेसका उम्मेदवारले १५३ मतसहित अग्रता लिएका छन् । दोश्रो स्थानमा एमालेका उम्मेदवारले १४१ मतसहित पछ्याइरहेका छन् । उपमेयरको प्रतिस्पर्धामा एमालेका उम्मेदवार १३१ मतसहित अग्रस्थानमा छन् ।
Facebook
Twitter
LinkedIn
WhatsApp